२०८२ फाल्गुन ६ गते , बुधबार nphl@nphl.gov.np +977-1-5352421
Government of Nepal Ministry of Health and Population Department of Health and Services National Public Health Laboratory Teku, Kathmandu, Nepal ISO 15189:2022 Accredited Laboratory
? सूचना सूचना सूचना

यस राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको इम्युनोलोजी इकाइमा प्राविधिक समस्या आएको कारण परीक्षणको नतिजा केही ढिलो आउने जानकारी गराइन्छ।
 
नतिजा प्राप्त भएपछि तपाईंको मोबाइलमा SMS द्वारा सूचना प्राप्त हुने जानकारी गराइन्छ।

असुविधाका लागि क्षमाप्रार्थी छौं। ?